११ श्रावण २०८३, सोमबार | July 27, 2026

भक्तपुर बस्ने पाल्पाका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं । श्वासप्रश्वासको समस्याले उपचारका लागि अस्पताल भर्ना भएका कोरोना सङ्क्रमित एक पुरुषको आइतबार अपरान्ह मृत्यु भएको छ । पाल्पा स्थायी घर भई हाल मध्यपुरथिमि नगरपालिका– १ लोकन्थलीमा आफ्नै घरमा बसोबास गर्दै आएका ७७ वर्षीयको लोकन्थलीस्थित समिट अस्पतालमा आज अपराह्न मृत्यु भएको वडाध्यक्ष सुरज खड्काले जानकारी दिए । सङ्क्रमितको परिवारलाई भने घरभित्र छुट्टै बस्न आग्रह…