काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको छ । रिटमाथि छलफल गर्न बुधबार सुनुवाइ हुनेभएको छ । सहकारी ठगी प्रकरणमा मुछिउका लामिछानेलाई पदबाट निलम्बन गर्न र उनीविरुद्ध कुनै मुद्दा नरहेको भन्दै महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्र खारेजीको माग गर्दै रिट दर्ता भएको हो । अधिवक्ता अनुपम भट्टराईले…