काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले कांग्रेसले महामानव विपी कोइरालाले स्थापित मानक कांग्रेसले लज्जास्पद रुपमा पुर्याएको आरोप लगाएका छन् । संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै डा. वाग्लेले ६५ बर्षअघि विपी कोइरालाले स्थापित मानक कांग्रेसले लज्जास्पद रुपमा पुर्याएको आरोप लगाएका हुन् । उनले कांग्रेसको संसदको ओज गिराउने र औचित्यहीन विरोधप्रति…