७ पुस २०८२, सोमबार | December 22, 2025

प्रतिनिधिसभा बैठकमा कांग्रेसको अवरोध, रोष्टममै पुगेर नाराबाजी

काठमाडौं । वर्षे अधिवेशनको पहिलो दिनमै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ । निर्धारित समयभन्दा दुई घण्टा ढिलो सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिले पठाएको पत्र पढ्न थाल्ने वित्तिकै नारावाजी गर्दै बैठक अवरुद्ध गराएको हो । त्यसपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । त्यसअघि कांग्रेसका महामन्त्री गगन थापाले संसदमा…