२१ माघ २०८२, बुधबार | February 4, 2026

राष्ट्रिय गौरवको सिक्टा सिँचाइमा चालु आर्थिक वर्षमा ९२ प्रतिशत भौतिक प्रगति

नेपालगन्ज । जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले चालु आर्थिक वर्षमा ९२ प्रतिशत भौतिक प्रगति गरेको छ । “चालु आवमा सिक्टा सिँचाइ आयोजनालाई पुँजीगततर्फ रु ८३ करोड ९८ लाख विनियोजन भएको थियो, जेठ मसान्तसम्म रु ७६ करोड ५२ लाख २७ हजार बजेट खर्च भइसकेको छ”, आयोजनाका इन्जिनियर सन्देश पौडेलले भने । चालु आवमा सिक्टा…