२४ भदौ २०८३, बुधबार | September 10, 2026

आज शिक्षा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ । समितिको बैठक बिहान ९ बजे सिंहदरबारस्थित समिति बैठक कक्षमा बस्नेछ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि विस्तृत छलफल गर्ने कार्यसूची रहेको छ । छलफलका लागि विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री, मन्त्रालयका सचिव, कानून, न्याय…