बुटवल । चिकित्सकको लापरबाहीका कारण एक महिलाको मृत्यु भएको आरोप लगाउँदै पीडित परिवार र आफन्तले अस्पताल घेराउ गरेका छन् । पाल्पाको बगनासकाली गाउँपालिका-२ निवासी गीता पाण्डेको गर्भपतन गराउने क्रममा आइतबार बुटवलमा मृत्यु भएको हो । यो पनि पढनुहोस् घटनापछि आक्रोशित परिवार र आफन्तले मंगलबार इँटाभट्टी लाइनस्थित खत्री नर्सिङ होम घेराउ गर्दै डाक्टर डीबी खत्रीमाथि कारबाहीको…