२२ माघ २०८२, बिहिबार | February 5, 2026

कस्तो छ आजको मौसम ?

काठमाडौं ।  नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभाव सँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । हाल कोशी र सुदुरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि साधारणतया  बदली रही बाँकी भू-भागमा मौसम आंशिक देखि  मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी लगायत पहाडी…