लुम्बिनी । सरोकारवालाहरुले स्थानीयको सहभागिता र सहकार्यबिना लुम्बिनीको विकास र समृद्धि सम्भव नभएकोमा जोड दिएका छन् । लुम्बिनी विकास कोषले लुम्बिनीमा पहिलो पटक आयोजना गरेको स्थानीयसँग लुम्बिनी कार्यक्रमअन्तर्गत समस्या पहिचान सम्भावना र समाधान विषयक कार्यशाला गोष्ठीमा सहभागी अधिकांशले लुम्बिनीको विकासमा स्थानीयको सहभागिता आवश्यक रहेकोमा जोड दिए । गौतम बुद्धको जन्मस्थल लुम्बिनीका स्थानीयसँग सहकार्य र साझेदारी…