नेपालगन्ज । बाँकेको नेपालगन्जमा नेपाली कम्युनिष्ट पार्टीको जिल्ला स्तरिय एकता सन्देश सभा हुने भएको छ । भोलि (बिहिबार) नेकपा बाँकेको आयोजनामा नेपालगञ्जको त्रिभुवन चोकमा एकता सन्देश सभा आयोजना गरिने सो पार्टीले जनाएको छ । सभालाई नेकपाका सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेताहरू शक्तिबहादुर बस्नेत , कर्णजित बुढा लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपाका युवा नेता…