१३ भदौ २०८३, शनिबार | August 29, 2026

भोलि नेपालगन्जमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा



नेपालगन्ज । बाँकेको नेपालगन्जमा नेपाली कम्युनिष्ट पार्टीको जिल्ला स्तरिय एकता सन्देश सभा हुने भएको छ । भोलि (बिहिबार) नेकपा बाँकेको आयोजनामा नेपालगञ्जको त्रिभुवन चोकमा एकता सन्देश सभा आयोजना गरिने सो पार्टीले जनाएको छ ।

सभालाई नेकपाका सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेताहरू शक्तिबहादुर बस्नेत , कर्णजित बुढा लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपाका युवा नेता दीपक जिएमले वानकारी दिए ।

उनका अनुसार एकता सन्देश सभाको प्रचार प्रसारका लागी जिल्लाका ८१ वटै वडाहरूमा सयुक्त बैठक गरेर प्रचार प्रसारका काम तीब्र पारिएको छ । पालिका र वडास्तरमा सयुक्त बैठक बसेर प्रचार प्रसारको काम लाई तिव्रता दिइएको नेकपा बाँकेले जनाएको छ ।

कार्यक्रमलाई भव्य बनाउनका लागी बिभिन्न उपसमितिहरू गठन गरिएको नेकपाका नेता नरेन्द्र पाण्डे जेम्सले बताए । बाँके जिल्ला स्तरीय एकता सन्देश सभामा १० हजार भन्दाबढिको सहभागिता रहने नेताहरूले दाबी गरेका छन ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  २ : २७ बजे

नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा

काठमाडौं । अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी-२० सिरिजमा

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर । भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा)

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी

मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

महोत्तरी । मधेसको मिथिला क्षेत्रमा मनाइने सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

भोटेकोशी बाढी : एक हजार ४७३ को उद्धार , ५५३ जनाको शव फेला

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा