२३ बैशाख २०८३, बुधबार | May 6, 2026

नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष अच्युत प्रसाईंको निधन

नेपालगन्ज । नेपालगन्ज उद्योग ब्यापार संघलाई बाणिज्य संघ बनाएर नयाँ जीवन प्रदान गर्न नेतृत्व गरेका संघका पूर्व अध्यक्ष अच्युत प्रसाईको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं स्थित मेडिसिटी अस्पतालमा भर्ना भएका प्रसाईंको ७२ वर्षको उमेरमा निधन भएको हो । साँघुरो कोठामा सिमित गराइएको नेपालगन्ज उद्योग बाणिज्य संघलाई बिधानको दायरामा ल्याउन र आधुनिकरण गर्न…