७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रचण्डले बाँकेको खजुरामा भेटे जनयुद्धका सहिद परिवार



बाँके । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाँकेको खजुरामा जनयुद्धका सहिद परिवारसँग भेट गरेका छन् ।

नेकपा माओवादी केन्द्रको गाउँपालिका अधिवेशन तथा खबरदारी सभासभालाई सम्बोधन गर्न खजुरा पुगेका प्रचण्डले धौलागिरी गाउँ पुगेर सहिद डम्बर रानाभाटको परिवारसँग भेट गरेका हुन् । त्यसक्रममा उनले पार्टीले सहिद परिवारको दु:खपीडाको साथी भएको बताए ।

उनले आफु तेस्रो पटक प्रधानमन्त्री भएको बेला जनयुद्धका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गरिएको बताउँदै अब सहिद तथा बेपार परिवारको सम्मान राज्यले गर्ने जिकिर गरे ।

प्रचण्डले खजुरामा गाउँपालिकाले निर्माण गरेको बहुउद्देश्यीय सभाहल उद्घाटन गरेका छन् ।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  २ : ४६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई