२४ कार्तिक २०८३, मंगलबार | November 10, 2026

रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख धरौटी लिइ रिहा गर्न आदेश दिएको हो । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम ठगी गरेको अभियोगमा लामिछानेलाई प्रहरीले गत आइतबार हिरासतमा लिएको थियो । त्यसअघि लामिछाने ८४ दिन हिरासतमा…