नेपालगन्ज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस सत्ता बिना बस्न नसक्ने टिप्पणी गरेका छन् । नेकपा (एमाले) बाँकेको नवौं जिल्ला अधिवेशनको शुक्रवार नेपालगन्जमा उदघाटन गर्दै महासचिव पोखरेलले कांग्रेसले सत्ता बाहिर बसेर तीन महिना पनि धैर्य गर्न नसकेको बताए । पोखरेलले समीकरण परिवर्तन भएपछि कांग्रेसमा सत्ताको लागि छटपटाहट देखापरेको बताउँँदै काँग्रेसमा अहिले सत्ताको…