२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

नेपालगन्जमा एकैदिनमा फरक स्थानमा २ जना मृत अवस्थामा फेला

नेपालगन्ज । नेपालगन्जमा एकैदिन २ फरक स्थानमा २ जनाको बेवारिसे शव फेला परेको छ । फरक स्थानमा फेला परेको शवको पहिचान नखुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नेपालगन्ज १८ कारकाँदो स्थित ममता कुम्हारको धान खेतमा नामथर, वतन नखुलेको अन्दाजी २५/२६ वर्षको पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत अवस्थामा फेला परेको मृतक व्यक्तिको…