२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

उत्तर चीनमा भारी वर्षा र बाढीजन्य जोखिमको चेतावनी

बेइजिङ । उत्तरी चीनमा भारी वर्षाका कारण बाढी र पहिरो आउन सक्ने चेतावनी अधिकारीले दिएका छन् । चीनले चरम मौसमको गर्मी सहन गरिरहेको छ, पूर्व र दक्षिणमा भारी वर्षा भइरहेको छभने उत्तरको धेरै भाग लगातार गर्मीको चपेटामा परेको छ । बेइजिङमा ३५ डिग्री सेल्सियस (९५ डिग्री फरेनहाइट) भन्दा बढीको चर्को तापक्रमपछि शहरका अधिकारीले बुधबार बाढी…