२९ मंसिर २०८२, सोमबार | December 15, 2025

रामकुमार शर्माले गरे माओवादी पार्टी परित्याग

काठमाडौं। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टी परित्याग गरेका छन् । उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामापत्र बुझाएका छन् । कार्यविभाजनमा पार्टी केन्द्रले आफू निकटलाई दिएको र गुटगत राजनीति मौलाएको भन्दै उनले राजीनामा दिएका हुन् ।