काठमाडौं । लोकतान्त्रिक समाज पार्टी नेपालको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने छ । महोत्तरीको बर्दिवासमा हिजोदेखी सुरु भएको बैठक आज पनि जारी रहने भएको हो । राजेन्द्र महतोले पार्टी परित्याग गरेर हिडेपछि भिन्न स्थितिकाबारेमा छलफल गर्नका लागि समेत लोसपाले केन्द्रीय समिति बैठक बोलाएको हो । बैठकमा जितेन्द्र सोनल, सर्वेन्द्रनाथ शुक्ला र रामप्रकाश चौधरीले प्रस्तुत…