काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले श्रम र श्रमिकको सम्मान र अधिकारको रक्षा तथा समतामूलक एवं समावेशी समाजको निर्माण गर्न आह्वान गरेका छन । विश्व श्रमिक दिवस, २०२४ का अवसरमा आज शुभकामना दिदैं उनले श्रमिकका लागि सुरक्षित, निष्पक्ष र वृत्ति-विकासका लागि अनुकूल कार्यस्थलसहितको वातावरण निर्माणमा सबैले सहयोग गर्नुपर्ने बताए । “हामीले यस्तो विश्वको परिकल्पना गरौँ,…