२३ भदौ २०८३, मंगलबार | September 8, 2026

बुटवल देवीनगरमा महिलाको हत्या, श्रीमान पक्राउ



बुटवल । बुटवल उपमहानगरपालिका-११ देविनगरमा सोमबार एक महिलाको हत्या भएको अवस्थामा मृत भेटिएकी छन् । बुटवल ११ देविनगर माझगाउँमा टाउकोमा चोट लागेको अवस्थामा महिला मृत भेटिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा मृत भेटिएकी महिला अन्जली वि.क. रहेको प्रहरीले जनाएको छ । अन्जली मृत भेटिएपछि उनका श्रीमान सागर बिकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

श्रीमान श्रीमतीको झगडामा श्रीमानले ढकेल्दा ढोकामा श्रीमतीको टाउको ठोक्कीएर मृत्यु भएको पक्राउ परेका बिकले प्रारम्भीक बयानमा बताएको बुटवल प्रहरी प्रमुख डीएसपी विजयराज पण्डीतले बताए ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ४ : २९ बजे

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङ्देम्बेको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं संसदीय दलका सदस्य भीष्मराज

‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार तथा मातहतका निकायविरुद्ध अदालतमा दायर