२ पुस २०८२, बुधबार | December 17, 2025

दिनदहाडै मोबाईल लुट्ने गिरोह रुपन्देही प्रहरीको फन्दामा

बुटवल । सर्वसाधारणको हातबाट मोबाइल लुटेर भाग्ने गिरोहलाई रुपन्देही प्रहरीले पक्राउ गर्न सफल भएको छ । मोटरसाइकलमा आउने र हातबाटै मोबाइल खोसेर फरार हुने गिरोहका ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार गिरोहमा संलग्नहरुले कतिपय स्थानमा सर्वसाधारणसँग जरुरी फोन गर्नुछ भनेर एक कलका लागि मोबाइल माग्ने र अर्को ब्यक्तिले चलाएको मोटरसायकलमा बसेर भाग्ने…