३ पुस २०८२, बिहिबार | December 19, 2025

राष्ट्रियसभा अध्यक्ष निर्वाचनमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा आज बसेको पदाधिकारीको बैठकले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो । नेता अर्जुन नरसिंह केसीका अनुसार बैठकले राष्ट्रियसभाको अध्यक्षमा सहयोगका लागि अन्य दलसँग पनि छलफल गर्ने निर्णय गरेको छ । उम्मेदवारी दिने निर्णय गरेपनि उम्मेदवारका विषयमा भने…