११ चैत्र २०८२, बुधबार | March 25, 2026

अभियन्ता सुमन सायमिलाई पार्टीमा भित्र्याउँदै प्रचण्डद्वारा काठमाडौं-८ को उम्मेदवार घोषणा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं-८ बाट अभियन्ता सुमन सायमिलाई उम्मेदवार बनाउने घोषणा गरेका छन्। राष्ट्रिय सभा गृहमा बुधबार आयोजित पार्टी समायोजन कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले सायमीलाई काठमाडौं-८ बाट उम्मेदवार बनाउने घोषणा गरेका हुन्। 'अब काठमाडौं-८ बाट सुमन सायमिलाई जिताउन तयार रहनुहोला', उनले भने । प्रचण्डले काठमाडौं…