नेपालगन्ज । अत्याधिक गर्मी र तातो लहरको प्रकोप बढेपछि नेपालगन्ज उपमहानगरले पुनः गर्मी विदा दिने भएको छ । लगातारको तातो दिनका कारण जनजिवन नै असहज बन्दै गएपछि उपमहानगरले थप ३ दिन बिद्यालयहरुका लागि सार्वजनिक विदा घोषणा गरेको हो । असार १० गते देखि १२ गते सम्म गर्मी विदा दिन र विदा अवधिमा गृहकार्य दिई स्व-अध्ययनको…