१९ कार्तिक २०८३, बिहिबार | November 5, 2026

सीमा सुरक्षा सुदृढ गर्न नेपाल-भारतबीच विशेष सूचना आदानप्रदान टोली गठन गर्ने सहमति

जनकपुरधाम । नेपाल र भारतका सुरक्षा अधिकारीबीच सीमा सुरक्षा तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा समन्वयात्मक बैठक सम्पन्न भएको छ। महोत्तरीको जलेश्वरमा शनिबार सम्पन्न बैठकमा सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि संयुक्त गस्ती विस्तारसँगै विशेष सूचना आदानप्रदान टोली गठन गर्ने सहमति भएको हो। बैठकमा सहभागी महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार दुवै देशका सुरक्षाकर्मीले…