५ पुस २०८२, शनिबार | December 20, 2025

युटुबर पुण्य गौतम र युवराज सफल महाराजगन्जबाट पक्राउ

काठमाडौं । अस्पताल परिषरमा पुगेर अराजक गतिबिधि गरेको भन्दै युटुबर एवं अभियन्ता पुण्य गौतम र युवराज सफललाई प्रहरीले पक्राउ गरेको छ । चितवनकी किशोरी शालिन पोखरेलको मृत्यु प्रकरणमा गौतम र सफलले त्रिवि शिक्षण अस्पतालको पोष्टमार्टम भवनअगाडि प्रदर्शन गरेको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पोस्टमार्टम रिपोर्ट आएसँगै गौतम र सफल त्रिवि शिक्षण अस्पतालको पोष्टमार्टम…