२५ माघ २०८२, आइतबार | February 9, 2026

सुनको मूल्यमा अर्को नयाँ रेकर्ड, तोलामा एकैदिन २९ सय रुपैयाँले बढ्यो

काठमाडौं । सुनको मूल्याले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार सुनको भाउ प्रतितोला २९ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल भाउ १ लाख ३५ हजार ६०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । यसअघि चैत…