तिलोत्तमा । पुर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विज्ञान प्रविधीसँगै संस्कृत भाषाको उत्थानमा गीवार्ण माविले खेलेको भुमिका अतुलनिय रहेको बताएका छन । नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पौडेलले अंग्रेजी र नेपालीसँगै भाषिक महत्वलाई उच्च कोटीमा राखेर संस्कृत विषयलाई समेत पठनपाठन गराउदै आएकोमा विद्यालयको प्रशंशा गरे । श्री गीर्वाण सरस्वति संस्कृत तथा साधारण माध्यमिक विद्यालय, तिलोत्तमा-५,…