६ पुस २०८२, आइतबार | December 21, 2025

प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि गृहमन्त्री श्रेष्ठ नेपालगन्जमा

नेपालगन्ज । नेपालगन्जमा बिहीबारदेखि सुरु हुने लुम्बिनी प्रदेशस्तरीय दुईदिने सुरक्षा गोष्ठीका लागि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेपालगन्ज आइपुगेका छन् । आज साँझ बुद्ध एयरबाट नेपालगन्ज आइपुगेका गृहमन्त्री श्रेष्ठलाई प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुवेर कडायतलगायत बाँकेस्थित सुरक्षा प्रमुखले नेपालगन्ज विमानस्थलमा स्वागत गरेका थिए । भोलिदेखि सुरु हुने…