२६ माघ २०८२, सोमबार | February 9, 2026

टोपबहादुर रायमाझी अस्पतालबाट डिस्चार्ज

काठमाडौं। नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझीलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । रायमाझीको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटु रोग विशेषज्ञ डा.चन्द्रमणि पौडेलले जानकारी दिएका छन् । मुटुको चाल कम भएपछि नेता रायमाझीलाई गत बुधबार अस्पताल भर्ना गरिएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी देखिएपछि रायमाझी हाल कारागारमा…