कायरो । इजिप्ट अहिले गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा सो मुस्लिम देश आफनो एक सहर बेच्न लागि परेको छ । यसअघि संयुक्त अरब इमिरेट्स (युएई) लाइ सहर बेचेको इजिप्टले अब टर्कीलाई पनि एउटा सहर बेच्ने भएको छ । इजिप्टको विदेशी मुद्रा सञ्चितिमा डरलाग्दो गिरावट आएपछि यस्तो गर्न बाध्य भएको हो । एक…