११ चैत्र २०८२, बुधबार | March 25, 2026

पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न पूर्णबहादुर खड्काको अपील

काठमाडौं । विशेष महाधिवेशनबाट नेतृत्व चयनको प्रक्रिया अगाडि बढ्ने तयारी भइरहेका बेला नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकता र आन्तरिक सद्भावमा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन्। सोमबार दिउँसो विज्ञप्ति जारी गर्दै कार्यवाहक सभापति खड्काले वर्तमान राजनीतिक तथा राष्ट्रिय परिस्थितिमा कांग्रेस एकताबद्ध भएर अघि बढ्नु अपरिहार्य रहेको जनाएका छन्।…