९ पुस २०८२, बुधबार | December 24, 2025

जाँचबुझ आयोग भन्छ – फौजदारी कसुरमा कारवाही गर्न आयोगको प्रतिवेदन कुर्न पर्दैन

काठमाडौं । जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले फौजदारी अभियोगमा अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्ने स्पष्ट पारेको छ । भदौ २३ र २४ गते काठमाडौंमा भएको जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगका सदस्य विज्ञानराज शर्माले जारी गरेको विज्ञप्तिमा प्रतिवेदन कुर्न नपर्ने जनाइएको हो । विज्ञप्तिमा भनिएको छ,…