नेपालगन्ज । बाँकेमा प्रशासनसँग अनुमति नलिई हुने प्रदर्शन र त्यस क्रममा हुने क्षतिको जिम्मा प्रदर्शनकारील नै लिनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले आज एक सूचना प्रकाशित गर्दै प्रशासनको स्वीकृती/अनुमति बिना कुनै पनि किसिमको जुलुस, प्रदर्शन, बिरोध कार्यक्रम गरिएको भेटिएमा त्यबाट पर्न जाने सम्पूर्ण क्षतिको जिम्मेवारी आयोजकले लिनु पर्ने जनाएको हो । सूचनामा जिल्ला…