७ पुस २०८२, सोमबार | December 22, 2025

एसीसी महिला प्रिमियर कप आजदेखि, नेपालले हङकङविरुद्ध खेल्दै

काठमाडौं । आजदेखि मलेसियामा हुने एसीसी महिला प्रिमियर कप शुरु हुदैछ । नेपालले आज आफ्नो पहिलो खेल खेल हङकङविरुद्ध खेल्दै छ । टी-२० फर्म्याटमा हुने यो खेल नेपाली समय अनुसार बिहान ७स् १५ बजेदेखि शुरु हुने छ । यस प्रतियोगितामा नेपाल समुह 'डी' मा रहेको छ । समुह 'डी' मा नेपालसहित हङकङ, माल्दिभ्स र भुटान…