२६ बैशाख २०८३, शनिबार | May 9, 2026

सुनको भाउ निरन्तर उकालोतिर

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार सात सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ४१ हजार मूल्यमा कारोबार भएकामा सोही परिमाणको सुन आज रु एक लाख ४२ हजार सात सयमा खरिद–बिक्री भएको छ । यसैगरी, तेजाबी सुन सोमबार प्रतितोला रु एक लाख…