२६ बैशाख २०८३, शनिबार | May 9, 2026

राष्ट्रियसभाको जेठ महिनाको सम्भावित कार्यतालिका तय

काठमाडौं । राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले जेठ मसान्तसम्मको बैठकको कार्यतालिका तय गरेको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले जेठ महिनाको सम्भावित कार्यतालिका, कुन–कुन बार शून्य समय हुने जस्ता विषयमा कार्यतालिका तय गरेको हो । कार्यतालिकाअनुसार यही जेठमा सम्भावित ६ दिन बैठक बस्ने तय गरेको छ । जेठ १५ गते दुवै सभाको संयुक्त बैठकमा…