२७ माघ २०८२, मंगलबार | February 10, 2026

बुटवल आर्थिक विकासमा देशकै सर्वोत्कृष्ट नगर घोषित

बुटवल । स्थानीय आर्थिक विकासमा बुटवल उपमहानगरपालिका देशकै सर्वोत्कृष्ट घोषित भएको छ। आर्थिक वर्ष २०७९र८० मा देशभरका स्थानीय तहमध्ये बुटवलले आर्थिक विकासमा सर्वोत्कृष्ट भएको हो । आर्थिक विकासमा सर्वोकृष्ट भएका कारण बुटवललाई ‘म्युनिसिपल एक्सिलेन्स अवार्ड’ प्रदान गरिएको छ । नेपाल नगरपालिका संघले मंगलबार आयोजित समारोहमा बुटवललाई अवार्ड प्रदान गरिएको हो । काठमाडौंमा आयोजित समारोहमा संघीय…