८ पुस २०८२, मंगलबार | December 23, 2025

९ औं मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको तयारी तीब्र, मैदान र प्याराफिट निर्माणको काम ८० प्रतिशत सम्पन्न

बुटवल । यस क्षेत्रकै प्रतिष्ठित क्लब मणिमुकुन्द भलिबल क्लबको आयोजनामा हुँदै आई रहेको मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको ९ औं सस्करणको तयारी तीब्र रुपमा अघि बढेको छ । तिलोत्तमा-२ योगिकुटी स्थित क्लबको आफ्नै मैदानमा यही माघ २६ गतेदेखि फागुन २ गतेसम्म चल्ने प्रतियोगिताको तयारीका लागि बिहान ८ बजेदेखि रातको ६ बजेसम्म निरन्तर काम भैरहेको…