काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा भोलिदेखि सुरु हुने विशेष महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरको बलमा महामन्त्रीद्वयले आह्वान गरेको विशेषमहाधिवशेन काठमाडौंको भृकुटीमण्डमा हुँदैछ । बन्दसत्रको सभापतित्व पार्टीका ज्येष्ठ महाधिवेशन प्रतिनिधिले गर्ने विशेष महाधिवेशन सचिवालयले जनाएको छ । उद्घाटन सत्रको सभापतित्व भने काठमाडौं…