काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘ए’ मा दक्षिण अफ्रिका र चेक गणतन्त्रले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । खेलको सुरुआतमै अग्रता बनाएको चेक गणतन्त्रलाई दक्षिण अफ्रिकाले अन्तिम समयमा पेनाल्टीमार्फत गोल फर्काउँदै बराबरीमा रोक्न सफल भयो । खेलको छैटौं मिनेटमा मिखाल सादिलेकले गोल गर्दै चेक गणतन्त्रलाई अग्रता दिलाएका थिए । एडम ह्लोजेकको क्रसलाई अलेक्जेन्डर…