२८ माघ २०८२, बुधबार | February 11, 2026

नयाँ मन्त्रीहरुको सपथ ५ बजे

काठमाडौं । नयाँ मन्त्रीहरुको सपथ साँझ ५ बजे हुने भएको छ । नवगठित सत्ता गठबन्धनबीच मन्त्रालयमा भागबन्डा मिलेपछि पार्टीहरूले गरेको सिफारिसका आधारमा प्रधानमन्त्रीले मन्त्रीहरू नियुक्त गर्न लागेका छन् । उनीहरुको सपथका लागि राष्ट्रपति कार्यालय शितलनिवासलाई प्रधानमन्त्रीको सचिवालयले खबर गरिसकेको छ । त्यसपछि शितलनिवासमा सपथग्रहणको तयारी सुरु भएको छ । माओवादी, एमाले र रास्वापबाट सिफारिस भएका…