काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा सत्ता गठबन्धनका मतदाताले फ्लोर क्रस गर्दा एमाले उम्मेदवार विजयी भएका छन् । एमालेकी उम्मेदवार रूक्मिणी कोइरालाले माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्कीले भन्दा बढी मतभार ल्याउँदै विजयी भएकी हुन् । कोइरालाले ५ हजार ८६ मतभार प्राप्त गरेकी छन्। कार्कीले ४ हजार ९९२ मतभार पाएकी पाएकी छन्। सत्ता गठबन्धनको उम्मेदवार कार्की…