८ कार्तिक २०८३, आइतबार | October 26, 2026

माओवादी केन्द्रबाट गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता



पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी सरकारलाई दिँदैआएको समर्थन समर्थन फिर्ता लिएको छ ।

माओवादीको गण्डकी प्रदेशसभा संसदीयदलको आज बिहान बसेको बैठकले प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।  समर्थन फिर्ता गरेको पत्र प्रदेशसभा सचिवालयमा माओवादीले बुझाइसकेको छ ।

यसअघि, हिजो मात्र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादीका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका थिए ।

केन्द्रमा सत्ता समीकरण फेरिएलगत्तै गण्डकीमा पनि त्यसको पराकम्प देखिएको हो ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  १२ : २४ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको