नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले चालु आर्थिक वर्ष २०८०/०८१ को साउन महिनादेखि बैशाख मसान्तसम्म लक्ष्य राखिएको संख्याको हाराहारीमा मुद्दा फर्छ्योट गरेको छ । उक्त अवधिभित्र अदालतले १ हजार ४ सय ४६ मुद्दा फर्छ्योटको गर्ने लक्ष्य राखेकोमा १ हजार ४ सय २१ वटा मुद्दा फछ्र्यौट गरेको हो । अदालतले आज पत्रकार सम्मेलन गर्दै १०…