८ पुस २०८२, मंगलबार | December 24, 2025

पुस मसान्त सकिँदा नेपालगन्ज भन्सारको राजश्व योगदान लक्ष्यको ५९.८४ प्रतिशत मात्र

नेपालगन्ज । चालु आर्थिक वर्षको पुष मसान्तसम्म नेपालगञ्ज भन्सार कार्यालयले यस वर्ष लक्ष्य अनुसार राजश्व संकलन गर्न असफल भएको छ । देशका अन्य भन्सार कार्यालयहरु सरह नेपालगन्ज भन्सार कार्यालय पनि राजश्व संकलनको लक्ष्य हासिल गर्न असफल भएको हो । नेपालगन्ज भन्सार कार्यालयलाई श्रावण महिनामा रु एक अर्व ८१ करोड ३० लाख लक्ष्य दिएकोमा रु १…