२८ माघ २०८२, बुधबार | February 11, 2026

नागरिक उन्मुक्ति पार्टी नयाँ गठबन्धनमा सामेल हुन्छ – रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नयाँ बन्ने सत्ता गठबन्धनमा सामेल हुने भएको छ । सोमबार बालुवाटार बैठकमा सहभागी भएपछि नाउपाका अध्यक्ष रेशम चौधरीले आफूहरू नयाँ सरकारमा जान सकारात्मक रहेको बताए । ‘नयाँ गठबन्धन जोडिने प्रयत्न हुँदैछ । कुन-कुन दललाई गठबन्धनमा सामेल गराउने भन्ने विषयमा एक्लाएक्लै बोलाएर छलफल गर्ने प्रकृया जारी छ,’ उनले भने ।…