२७ बैशाख २०८३, आइतबार | May 10, 2026

तिलोत्तमाको शंकनगरचोकमा स्कुटर ठोक्किंदा २ जना घाइते, एकको अवस्था गम्भीर

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका २ शंकरनगरचोकमा दुई स्कुटी एक आपसमा ठोकिदा २ जना घाइते भएका छन । गएराती करिव सवा ८ बजे बुटवलबाट भैरहवातर्फ आउदै गरेको लु ७० प ६७७ तथा सोही दिशा तर्फ जादै गरेको लु ५१ प ४४४२ नम्बरको स्कुटर तिलोत्तमा २ स्थित सिक्सलेन सडकखण्डको मुल सडकमा ठोक्किएका थिए । दुर्घटनामा परि…