२७ बैशाख २०८३, आइतबार | May 11, 2026

इलाम उपनिर्वाचन : फाकफोकथुम-१,२, ३ र ४ को मतगणना सकियो, कांग्रेस उम्मेदवारलाई पछि पार्दै सुहाङले लिए अग्रता

इलाम । इलाम-२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिका-१, २, ३ र ४को मतगणना सकिएको छ । मतगणनाअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले दुईहजार पाँच सय ४२ मत प्राप्त गरेका छन भने नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले दुई हजार एक सय ९७ मत प्राप्त गरेका छन । त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले…